कोहलपुर
गायक कविन्द्र वलीको तिज गित संग्रह मेरी सासू त पर्नु परिछन सार्वजनिक भएको छ । पारिवारिक कथा वस्तुलाई चित्रण गरेर तयार पारिएको तिज गितमा गायक कविन्द्र वली ,प्रीति गुरुङ ,सुनिता सुनार र उषा दसौटीको स्वर रहेको छ भने गितको लय तथा शब्द जिबी सुनारले गरेका हुन ।
गितमा कलाकारहरु शिशिर शर्मा,दुर्गा केसी ,बुद्ध लक्ष्मी ,अंकिता गोतामे ,गुन्जन थापा, भगवान बस्नेत लगायतले अभिनय गरेका छ्न । पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गित रमेश शर्मा अफिसियल युट्युव च्यानल बाट सार्वजनिक भएको हो । नेपाल प्रहरी मा कार्यरत वलीले गतवर्ष पनि लोक गित बजारमा ल्याएका थिए ।
प्रकाशित मिति : २०७९ साउन १५ गते आइतबार









प्रतिक्रिया दिनुहोस्