काठमाडौ : जिल्ला प्रहरी कार्यालय तनहुँले अभिनेता पल शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । एक नाबालिका गायिका माथि जवरजस्ती करणी गरेको आरोपमा जाहेरी दर्ता भएको थियो ।
लगत्तै प्रहरीले उनी माथि पक्राउ पुर्जी जारी गरेको हो । उनको ती नाबालिका गायिकासँग प्रेम सम्बन्ध रहेका समाचार आइरहेका थिए । एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ ।
प्रकाशित मिति : २०७८ फागुन ११ गते बुधबार










प्रतिक्रिया दिनुहोस्