कोहलपुर ।
बाँकको कोहलपुर नगरपालिका ५ मा रहेको वेष्टर्न माध्यामिक विद्यालयका कक्षा ६ का बालबालिकाले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेका छन् ।
बालबालिकाले आफ्नो खाजा कटाएर क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको विद्यालयका प्रिन्सिपल उमेश श्रेष्टले जानकारी दिए ।
क्यान्सर पिडितलाई ३ हजार रुपैया दिइएको प्रिपिन्सल श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ फागुन २४ गते शनिबार








प्रतिक्रिया दिनुहोस्