काठमाडौँ ।
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएकाे छ । सुर्खेतबाट पक्राउ परेका पौडेललाई काठमाडौं मंगलबार ल्याइएको हाे ।
प्रहरी नियन्त्रणमा रहेका पौडेलमाथि जारी अनुसन्धानको सिलसिलामा उनलाई विभागमा उपस्थित गराइएको प्रहरीले जनाइएको छ ।
प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्