चार वर्षमा रास्वपाले पाएको जनसमर्थन लोभलाग्दो छ : गगन थापा



काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति गगन थापाले चार वर्षमा रास्वपाले पाएको जनसमर्थन लोभलाग्दो रहेको बताएका छन् । रास्वपाको महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘पार्टी स्थापनाको चार वर्षमा जुन जनसमर्थन छ । लो लोभलाग्दो छ । मुक्तकण्ठले प्रशंसा गर्छु । रवि लामिछाने र  बालेन शाहले कुशतालपूर्वक नेतृत्व गर्नुभएको छ,’ उनले भने ।   इतिहासमा पाएको यो जनमत असाधारण जनमतलाई टिकाउन पनि उत्तिकै चुनौतीपूर्ण हुने विगत रहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार