काठमाडौँ ।
सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्