मंसिर २३ , दाङ / दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका कृष्णबहादुर महराले १६ हजार ४३६ मत सँगै अग्रता कायमै राखेका छन् ।
महराका प्रतिद्वन्दी नेपाली कांग्रेसका राजु खनालले १० हजार ४५९ मत प्राप्त गर्दै पराजय भएका छन् ।
प्रकाशित मिति : २०७४ मंसिर २३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्