नेपाली कांग्रेसका सभापति गगन थापाले पदभार ग्रहण गरेका छन्। सभापतिमा निर्वाचित भएपपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा पुगेर पदबहाली गरेका हुन्।
विशेष विशेष महाधिवेशनबाट सभापतिमा चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । पदभारपछि सानेपामा केन्द्रीय समिति बैठक बस्दै छ।
बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय लिँदै छ।
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्