बाँकेमा नेकपाको शक्ति प्रर्दशन



कोहलपुर ।

बाँकेको कोहलपुरमा नेकपाले आफ्नो शक्ति प्रर्दशन गरेको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा नेकपाले आफ्नो शक्ति प्रदर्शन गरेको हो ।

बाँके कोहलपुर नगरपालिका वडा नं. ६ मा रहेको रिक्त पदका लागि उपनिर्वाचन हुन लागिरहेको बेलामा पाँच दलले आ—आफ्नो शक्ति प्रदर्शन गरेका थिए ।

नेकपाको तर्फबाट उम्मेदवार रामशरन थारुलाई उभ्यिाएका छन् ।

सबै दलले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । तर कसले जित्ने हो भने चुनाव पछि नै थाहा हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ११ गते बुधबार