1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

नेपाल सरकारले प्रदान गर्ने विद्याभुषण पदकबाट बाँकेका पाँच जना सम्मानित हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ २१, २०७६  

कोहलपुर ।

नेपाल सरकारले प्रदान गर्ने विद्याभुषण पदकबाट बाँकेका पाँच जना सम्मानित हुने भएका छन । नेपाल सरकारले ‘क’ श्रेणीको विद्याभुषण पदकबाट देशैभरका विशिष्ट ब्यक्तिहरुलाई सम्मान गर्ने क्रममा बाँकेबाट समेत पाँच जना छनौटमा परेका हुन ।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रिय शिक्षा दिवसमा प्रदान गरिंदै आएको विद्या भुषण शैक्षिक क्षेत्रमा उच्च शिक्षा हासिल गरेका, शैक्षिक क्षेत्रमा सेवा गरेका व्यक्तित्वहरुलाई विशेषत प्रदान गरिन्छ ।

बाँकेबाट ‘क’ श्रेणीको विद्या भुषण विद्यावारिधि गर्ने मुना श्रेष्ठ, अर्जुन सिग्देल, अृमत शाही, निरज बोहरा र सनत कुमार शर्मा छन्

प्रकाशित मितिः शनिबार, भदौ २१, २०७६     9:09:45 PM  |