कोहलपुर ।
समाज सेवा संस्था नेपाललको वार्षिकोत्सवको अवसरमा मिसनकर्मी डिल्ली शाही सम्मानित भएका छन् ।
पत्रकारीताको माध्यमबाट लागुऔषध प्रयोग न्यूनिकरणमा महत्पूर्ण भूमिका खेलेको भन्दै मिसनकर्मी डिल्ली शाही सम्मानित गरेको थियो ।
सो वार्षिकोत्सवमा बाँकेका तत्कालिन लागुऔषध व्युरो प्रमुख विरबहादुर थापालाई समेत सम्मानित गरेको थियो ।
प्रकाशित मिति : २०७७ कात्तिक २२ गते शनिबार









प्रतिक्रिया दिनुहोस्