आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता, खेलकुद मन्त्री जगत विश्वकर्माद्वारा उद्घाटन



कोहलपुरस्थित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुरुष क्रिकेट प्रतियोगिता खेलकुद मन्त्री जगत विश्वकर्माद्वारा उद्घाटन गर्नुभएको छ ।

प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता भएको हो ।

मन्त्री जगत विश्वकर्माका अनुसार आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाउनका लागि सबैको सहयोग गर्ने अपिल गर्नुभएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ वैशाख ४ गते बुधबार