19 September 2021  |   आइतवार, अशोज ३, २०७८

मोडल लक्ष्मी आचार्यको कुकुरसँग निर्वस्त्र तस्विर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४  

काठमाण्डौं/  राजधानीबाट प्रकाशित हुने एक प्रमुख साप्ताकिह पत्रिकाले युवतीको नाङ्गो तस्विर प्रकाशन गरेको छ । पत्रिकाको मध्य पृष्ठमा प्रकाशित उक्त तस्विरबारे सामाजिक सञ्जालमा समेत व्यापक विरोध जनाउन थालिएको छ ।गायीका तथा मोडल लक्ष्मी आचार्यको निर्वस्त्र तस्विर ‘शुक्रबार’ साप्ताहिकमा प्रकाशित भएको हो । कैलालीको टिकापुर स्थायी घर भएकी २७ वर्षिय ती युवतीले ‘कुकुर’लाई कुकुर बोकाएर तस्विर खिचाइएको छ ।

प्रकाशित मितिः आइतवार, अशोज २९, २०७४     5:34:18 PM  |