22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार २, २०७३  

असार महिनाको पहिलो दिन नै पानी परेपछि खेत जौत्दै चिसापानी ९ गाभरका एक किसान । धान खेती गर्ने समयमा प्रयाप्त मात्रामा पानी नपर्दा यस क्षेत्रका कृषकहरु मारमा परेका छन् । साथै चर्को गर्मीका कारण यस क्षेत्रको जनजीवन प्रभावित बन्न पुगेको छ । बुधबार आएको पानीले केही राहत भने महसुस गराएको छ ।
तस्विरः केशव राना 

IMG_2857

प्रकाशित मितिः बिहिबार, असार २, २०७३     12:19:25 PM  |