19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

समानुुपातिक सहभागिता सुुनिश्चित हुुनु पर्ने –अध्यक्ष रेशम गुुरुङ्ग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७३  

कोहलपुर, जेठ ६
तमुु हयुुल छोज धी ( गुुरुङ्ग राष्ट्रिय परिषद) बाँके शाखाले आयोजना गरेको घेटघाट कार्यक्रममा तमुु हयुुल छोज धी ( गुुरुङ्ग राष्ट्रिय परिषद) केन्द्रिय अध्यक्ष रेशम गुुरुङ्गले अहिलको समयमा नयाँ सविधान जलाउनुु पर्ने र दिप बालेर स्वागत गर्ने पनि योग्य नभएको बताए । जातीय संख्याको आधारमा राज्यको सम्पुर्ण अगंमा समानुुपातिक सहभागिता सुुनिश्चित हुुनु पर्नेमा गुुरुङ्गले जोड दिनुु भयो । साथै दुुबै छिमेकी राष्ट्र संघियताको पक्षमा नरेहेको दावी गर्नुु भयो र आफुुहरु कुुनै पनि राजनीतिक दलले सन्चालन गरेका आन्दोलनमा गुुरुङ्ग राष्ट्रिय परिषदको झण्डा नै बोकेर सहभागी नहुुने प्रष्ट पार्नुु भयो । सो घेटघाट कार्यक्रममा तमुु हयुुल छोज धी ( गुुरुङ्ग राष्ट्रिय परिषद) केन्द्रिय उपाध्यक्ष माया गुुरुङ्ग, तमुु हयुुल छोज धी ( गुुरुङ्ग राष्ट्रिय परिषद) पश्चिामान्चल प्रमुख यम बहादुुर गुुरुङ्ग, तमुु हयुुल छोज धी ( गुुरुङ्ग राष्ट्रिय परिषद) केन्द्रिय सदस्य टेक बहादुुर गुुरुङ्गको सहभागिता रहेको थियो । तमुु हयुुल छोज धी ( गुुरुङ्ग राष्ट्रिय परिषद) बाँके शाखाले आयोजना गरेको कार्यक्रमको बारेमा शोभा गुुरुङ्गले प्रष्ट पार्नुु भएको थियो ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७३     6:21:52 PM  |