4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

मिडिया नेपाल बाँकेको अध्यक्षमा  चौधरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७३  

13084289_1131225183564731_1725223033_nबैशाख, १८ नेपालगन्ज । मिडिया नेपाल बाँके शाखा आज नेपालगन्जमा घोषणा गरिएको छ । नेपालगन्जमा भएको भेलाले हेमन्त चौधरीको अध्यक्षतामा ९ सदस्सिय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा गणेश बिक ,सचिवमा कृष्ण ओली ,सह–सचिवमा दिपा शाही र कोषाध्यक्षमा उदय राज जयसवाल रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा लक्ष्मी शर्मा, महाराज रेग्मी , पुरुषोत्तम दाहाल रहनुभएको छ भने सल्लाहाकारमा कमल बिके निर्मोही र बिनय राज त्रिपाठी रहनुभएको छ ।

मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौडेल र राप्रपा नेपालका महामन्त्री धवल शम्सेर राणाको उपस्थितिमिा कार्यसमिती चयन गरिएको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७३     5:30:23 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *