बैशाख, १८ नेपालगन्ज । मिडिया नेपाल बाँके शाखा आज नेपालगन्जमा घोषणा गरिएको छ । नेपालगन्जमा भएको भेलाले हेमन्त चौधरीको अध्यक्षतामा ९ सदस्सिय कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा गणेश बिक ,सचिवमा कृष्ण ओली ,सह–सचिवमा दिपा शाही र कोषाध्यक्षमा उदय राज जयसवाल रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा लक्ष्मी शर्मा, महाराज रेग्मी , पुरुषोत्तम दाहाल रहनुभएको छ भने सल्लाहाकारमा कमल बिके निर्मोही र बिनय राज त्रिपाठी रहनुभएको छ ।
मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौडेल र राप्रपा नेपालका महामन्त्री धवल शम्सेर राणाको उपस्थितिमिा कार्यसमिती चयन गरिएको छ ।
प्रकाशित मिति : २०७३ वैशाख १८ गते शनिबार
प्रतिक्रिया दिनुहोस्