कोहलपुर, बैशाख ३
क्षिक समाज नेपाल बाँकेको पहिलो भेला बैशाख ७ गते हुने भएको छ । शिक्षक समाज नेपाल बाँकेको चैत्र २९ गते जिल्ला संयोजक रामचन्द्र त्रिपाठीको अध्यक्षतामा बसेको बैठकलले सो निर्णय गरेको छ । उक्त बैठकमा केन्द्रीय परिषद् सदस्य मन्जु सापकोटा, प्रेम बहादुर शाही, लम बहादुर मल्ल, जय बहादुर विष्ट, मित्रलाल सापकोटाको उपस्थिति रहकेो थियो ।
सो भेला कोहलपुरको दशविगाहमा रहेको समूदायिक वनको भवनमा हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति : २०७३ वैशाख ३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्