कोहलपुर, चैत्र २९
बाँकेको कोहलपुरबाट गाँजा सहित तीन जना युवतिलाई प्रहरीले प्रक्राउ गरेको छ । कोहलपुरको चौराहा स्थित एक पसलमा सामेबार दिउँसो गाँजा खाने तयारीमा रहेको अवस्थामा प्रहरीले प्रक्राउ गरेको हो । प्रक्राउ परेकी युवतिहरु चिसापानी बाँकेकी हुन् ।
प्रकाशित मिति : २०७२ चैत २९ गते सोमबार
प्रतिक्रिया दिनुहोस्