8 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

गाँजा सहित तीन युवति प्रक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २९, २०७२  

कोहलपुर, चैत्र २९
बाँकेको कोहलपुरबाट गाँजा सहित तीन जना युवतिलाई प्रहरीले प्रक्राउ गरेको छ । कोहलपुरको चौराहा स्थित एक पसलमा सामेबार दिउँसो गाँजा खाने तयारीमा रहेको अवस्थामा प्रहरीले प्रक्राउ गरेको हो । प्रक्राउ परेकी युवतिहरु चिसापानी बाँकेकी हुन् ।

प्रकाशित मितिः सोमवार, चैत्र २९, २०७२     5:32:11 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *