कोहलुपर, चैत्र ४
कोहलपुर ११ शिवटोलमा आज सामुदायिक शिवालय भनवको शिलन्यास गरिएको छ । एक कार्यक्रमकाबीच मन्दिर स्थापना अध्यक्ष्ग तथा वयोवृद्ध केदार बास्तोलाले शिलन्यास गर्नुभएको हो । शान्तिका लागि कार्यक्रम अन्तरगत शिवालय निर्माण थालनी गरिएको आयोजकले जनाएको छ । भवन निर्माणल समिति अध्यक्ष जुवारिलाल उपाध्यायको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सरोज बोगटीले गर्नुभएको थियो ।
प्रकाशित मिति : २०७२ चैत ४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्