2 December 2020  |   बुधबार, मंसिर १७, २०७७

शिवालय भनवको शिलन्यास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ४, २०७२  

कोहलुपर, चैत्र ४
कोहलपुर ११ शिवटोलमा आज सामुदायिक शिवालय भनवको शिलन्यास गरिएको छ । एक कार्यक्रमकाबीच मन्दिर स्थापना अध्यक्ष्ग तथा वयोवृद्ध केदार बास्तोलाले शिलन्यास गर्नुभएको हो । शान्तिका लागि कार्यक्रम अन्तरगत शिवालय निर्माण थालनी गरिएको आयोजकले जनाएको छ । भवन निर्माणल समिति अध्यक्ष जुवारिलाल उपाध्यायको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सरोज बोगटीले गर्नुभएको थियो ।

प्रकाशित मितिः बिहिबार, चैत्र ४, २०७२     5:59:27 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *