17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

मुगुका सरोकारवालाहरुले आमाबाट बच्चामा सर्ने एचआईभी संक्रमणको रोकथामका लागी प्रयास ।।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७२  

फाागुन १२ मुगु

मुगुका सरोकारवालाहरुले आमाबाट बच्चामा सर्ने एचआईभी संक्रमणको रोकथामका लागी प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला जन स्वास्थ्य कार्यालयको आयोजनामा आज जिल्लामा सकिएको एक दिने गोष्ठिका सहभागिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । युनिसेफको सहयोगमा नेपाल सरकारले सञ्चालन गरिरहेको समुदायमा आधारित आमाबाट बच्चामा सर्ने एचआईभी संक्रमणको रोकथाम कार्यक्रम शुरु भएको जानकारी समेत गराईएको छ ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १२, २०७२     2:26:44 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *