मुगुका सरोकारवालाहरुले आमाबाट बच्चामा सर्ने एचआईभी संक्रमणको रोकथामका लागी प्रयास ।।



फाागुन १२ मुगु

मुगुका सरोकारवालाहरुले आमाबाट बच्चामा सर्ने एचआईभी संक्रमणको रोकथामका लागी प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला जन स्वास्थ्य कार्यालयको आयोजनामा आज जिल्लामा सकिएको एक दिने गोष्ठिका सहभागिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । युनिसेफको सहयोगमा नेपाल सरकारले सञ्चालन गरिरहेको समुदायमा आधारित आमाबाट बच्चामा सर्ने एचआईभी संक्रमणको रोकथाम कार्यक्रम शुरु भएको जानकारी समेत गराईएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ फागुन १२ गते बुधबार