2 March 2021  |   मङ्लबार, फाल्गुन १८, २०७७

विज्ञान/प्रविधि

कोहलपुरका अंग्रेजी भाषा शिक्षकहरुका लागि पेशागत क्षमता विकास तालिम

कोहलपुरका अंग्रेजी भाषा शिक्षकहरुका लागि पेशागत क्षमता विकास तालिम

    प्रकाशित मितिः आइतवार, मंसिर १४, २०७७       |
कोहलपुर/  बाँकेका अंग्रेजी भाषा शिक्षकहरुको पेशागत क्षमता विकासका लागि दुई दिने अभिमुखीकरण तालिम दिइएको छ । कोहलपुर क्षेत्रका सामुदायिक विद्यालयमा अंग्रेजी भाषा शिक्षण गराउँदै आइरहेको शिक्षकहरुको क्षमता विकास गर्न दुई दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको हो । तालिम नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) बाँकेको सहजीकरण तथा कोहलपुर नगर शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा कार्यक्रम मंसिर १२ र १
अब गुगल फोटोजमा १५ जिबी मात्र निशुल्क स्टोरेज

अब गुगल फोटोजमा १५ जिबी मात्र निशुल्क स्टोरेज

    प्रकाशित मितिः मङ्लबार, मंसिर २, २०७७       |
  इन्टरनेट जाएन्ट गुगलले आफ्नो फोटो स्टोरेज एप गुगल फोटोजमा रहँदै आएको असिमित निशुल्क स्टोरेज सुविधा हटाउने भएको छ । फोटो तथा भिडियो लगायतका डकुमेन्टहरु असिमित संख्या र परिमाणमा संग्रह गर्न सकिने प्रतिबद्धता जनाउँदै सन् २०१५ मा सुरु भएको गुगल फोटोजले निशुल्क स्टोरेजको सुविधालाई प्रति गुगल अकाउन्ट केवल १५ गिगाबाइटमा मात्र सिमित गर्ने भएको हो । गुगल फोटोजमा १५ जिबीभन्दा बढि फाइलहरु संग
‘कोरोना भ्याक्सिन’माथि साइबर हमला, माइक्रोसफ्टले दियो चेतावनी

‘कोरोना भ्याक्सिन’माथि साइबर हमला, माइक्रोसफ्टले दियो चेतावनी

    प्रकाशित मितिः मङ्लबार, मंसिर २, २०७७       |
काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा जुटिरहेका कम्पनीहरुका डाटा चोरी गर्नका लागि रुसी र उत्तर कोरियाली ह्याकरहरुले प्रयास गरिरहेको माइक्रोसफ्टले जनाएको छ । भ्याक्सिन सम्बन्धी डाटाहरु चोरी गर्नका लागि रुस तथा उत्तर कोरियाका राज्य प्रायोजित ह्याकरहरुले प्रयास गरिरहेको तथ्य पत्ता लागेको माइक्रोसफ्टको भनाई छ । एक ब्लग पोष्टमार्फत् माइक्रोसफ्टले भनेको छ, ‘महामारी विरुद्ध लडिरह
इन्स्टाग्रामबाट अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने

इन्स्टाग्रामबाट अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने

    प्रकाशित मितिः शुक्रबार, कार्तिक १४, २०७७       |
फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ। यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ। थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन्। नयाँ व्यवस्थाले विशेष गरेर योगा र
वि च्याटमाथि अमेरिकी प्रतिबन्ध : विश्व प्रविधि जगतमा के असर पर्ला ?

वि च्याटमाथि अमेरिकी प्रतिबन्ध : विश्व प्रविधि जगतमा के असर पर्ला ?

    प्रकाशित मितिः बुधबार, भदौ ३, २०७७       |
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता एक कार्यकारी आदेश जारी गर्दै ४९ दिनभित्रमा कुनै अमेरिकी कम्पनीले खरीद नगरेको खण्डमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विश्वको जीवन्त सामाजिक सञ्जाल तथा विस्तृत सोसल मिडियामा बजारलाई समाप्त गर्ने खतरा उत्पन्न भएको बताइएको छ । टिकटकविरुद्ध आदेश जारी गरिएकै दिन ट्रम्प प्रशासनबाट विभिन्न चिनियाँ एपहरुविरुद्ध अर्को एक कार्यका
बहुगुणी गुर्जोको महत्व

बहुगुणी गुर्जोको महत्व

    प्रकाशित मितिः बुधबार, साउन ७, २०७७       |
प्रतिमा न्यौपाने विद्यार्थी वन विज्ञान अध्यान संस्थान हेटौडा, हाल कोहलपुर क्ष्ँेत्रफलको हिसाबले सानो भएपनि नेपाल धरातलिय तथा मौसमी विविधता(वन,वन्यजन्तुु,जैविक विविधता,सिमसार,भौगोलिक र जलवायुजन्य)का आधारमा सम्पन्न देश मान्निछ । नेपालमा जडिबुटीको भण्डार छ । ८१९ भन्दा बढी प्रजातिका वनस्पतिहरु जडिबुटीका रुपमा प्रयोग हुने गरेका छन्। जसमध्ये गुर्जो पनि एउटा आयुर्वेदिक महत्व बोकेको जडिबुटी हो ।
टेलिकमको ‘डाइरेक्ट कल ट्रान्सफर’ सेवा

टेलिकमको ‘डाइरेक्ट कल ट्रान्सफर’ सेवा

    प्रकाशित मितिः बुधबार, साउन ७, २०७७       |
काठमाडौं । नेपाल टेलिकमले एउटा नम्बरमा आउने कल सीधै अर्को नम्बरमा ट्रान्सफर गर्ने (डाइरेक्ट कल ट्रान्सफर) सुविधा सुरू गरेको छ । नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरू अर्को मोबाइल नम्बर, सीडीएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । नेपाल टेलिकमले यी सुविधाहरू देशभरका ल्याण्डलाइन नम्बरहरुमा उपलब्ध गराएको छ । ‘सबै आगमन कललाई सीधै
स्वास्थ्य कार्यालयलाई भिटिएम सहयोग

स्वास्थ्य कार्यालयलाई भिटिएम सहयोग

    प्रकाशित मितिः सोमवार, साउन ५, २०७७       |
नेपालगञ्ज । स्वास्थ्य कार्यालय बाँकेलाई लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ ले भिटिएम किट सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) परीक्षणको लागि आवश्यक पर्ने भिटिएम किट आइतबार एक कार्यक्रमका बीच लायन्स क्लवले स्वास्थ्य कार्यालयलाई हस्तान्त्रण गरिएको हो । लायन्स लिडर तथा सेम शाक्य, मधुसूदन शर्मा, ज्ञानेन्द्र श्रेष्ठ, मुकुट ढकाल, चिन्तामणी धिताल लगायत स्वास्थ्य कार्यालयमा पुगेर कार्यालय प्
सुबिसुको क्लियर टिभीमा अनलाइन कक्षा सुरु

सुबिसुको क्लियर टिभीमा अनलाइन कक्षा सुरु

    प्रकाशित मितिः सोमवार, असार १, २०७७       |
कोहलपुर : नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि.ले क्लिएर टिभिमा अनलाइनमा कक्षा सुरु गरेको छ । अहिलेको विषम परिस्थितिको मध्यनजर गर्दै नेपाल सरकारले समेत विभिन्न माध्यमबाट पठनपाठनको व्यवस्था मिलाएसँगै सुबिसुले समेत अनलाईन कक्षको सुरुवात गरेको हो । यस बिषम परिस्थितिमा बिद्यार्थी बर्गहरुको पठन पाठनमा अबरोध नहोस भनिक्लियर टिभी सेवामा

कोहलपुरको सुरक्षा व्यवस्था कडा

    प्रकाशित मितिः सोमवार, मंसिर २३, २०७६       |
कोहलपुर । आईतबार भएको सडक दुर्घटनालाई लिएर सोमबार पनि आन्दोलन चर्किएको छ । सोमबार विहानैदेखि कोहलपुरमा विभिन्न पक्षले प्रदर्शन गरिहेका छन् । आन्दोलन हुन सक्ने भन्दै कोहलपुरको सुरक्षा व्यवस्थमा निकै कडा पारिएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीले ठूलो संख्यामा कडाई गरिहेको छ । एक स्कुले छात्राकलाई टकले ठक्कर दिएको घटनालाई लिएर कोहलपुर आईतबार देखि नै अस्तव्यस्त भईरहेको छ । शैक्षिक सस्था पुर्ण
डोल्पामा मोबाइल टावर सञ्चालन

डोल्पामा मोबाइल टावर सञ्चालन

    प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६       |
डोल्पा । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका दुई महिनापछि सञ्चारको पहुँचमा जोडिएको छ । बिग्रेको मोबाइल टावर बनेसँगै फोनमा कुरा गर्नका लागि छिमेकी स्थानीय तहको नेटवर्क सिग्नल खोज्दै अग्ला डाँडापाखा र सुरीला रुख चढ्नुपर्ने बाध्यता हटेको हो । दूरसञ्चार प्राधिकरणबाट प्राविधिक टोली आएर कालिकास्थित अदलेखमा राखिएको टावर बनाएपछि आइतबार दिउँसोदेखि सेवा नियमित भएको गाउँपालिकाले जानकारी दिएको
माफी मागेपछि मिल्यो फिल्म ‘बादशाह जुट’ र नेपाल मुस्लिम संघबीचको विवाद

माफी मागेपछि मिल्यो फिल्म ‘बादशाह जुट’ र नेपाल मुस्लिम संघबीचको विवाद

    प्रकाशित मितिः मङ्लबार, अशोज २८, २०७६       |
काठमाडौं । फिल्म ‘बादशाह जुट’र नेपाल मुस्लिम संघ बीचको विवाद टुङ्गिएको छ । फिल्म निर्माण कम्पनी एच एण्ड वि फिल्मस्ले नेपाल मुस्लिम संघसँग क्षमायाचना मागेपछि दुबै बीचको विवाद टुङ्गिएको हो । निर्माण युनिटले केही साता अगाडि फिल्मको प्रचारका लागि सार्वजनिक गरेको ट्रेलर मुस्लिम समुदायलाई जातीय रुपमा आँच आउने, समाजमा विभेद हुने, जातीय हिंसा हुने, नेपाली समाजमा मिलेर बसेका सबै जातजातीलाई दोषारोपण ह