20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

विज्ञान/प्रविधि

मोबाइल डेटाबाट ल्यापटपमा कसरी चलाउन सकिन्छ इन्टरनेट

मोबाइल डेटाबाट ल्यापटपमा कसरी चलाउन सकिन्छ इन्टरनेट

    प्रकाशित मितिः आइतवार, असार १३, २०७८       |
काठमाडौं, अहिले इन्टरनेट बिना अधिकांशको दैनिकी चल्दैन। कार्यालयको काम गर्न होस् वा स्कुल(कलेजको अनलाइन कक्षा लिन, इन्टरनेट अनिवार्य छ। तर सबैको घरमा इन्टरनेट जोडिएको हुँदैन। मोबाइल डेटाबाटै इन्टरनेट चलाउनुपर्ने हुन्छ। यस्तो अवस्थामा घरमा ल्यापटप, कम्प्युटर वा ट्याब भए पनि प्रयोग हुँदैन। अझ एउटा मात्र मोबाइल भए कसले चलाउने भन्ने हुन्छ। तर मोबाइल हटस्पट प्रयोग गरेर यो समस्या सजिलै सुल्झाउन सकिन
ट्वीटरविरुद्ध किन कडा प्रहार गर्दैछ भारत 

ट्वीटरविरुद्ध किन कडा प्रहार गर्दैछ भारत 

    प्रकाशित मितिः आइतवार, असार १३, २०७८       |
काठमाडौं । गत हप्ता भारतस्थित ट्वीटरका प्रबन्ध निर्देशकलाई दिल्ली नजिकैको गाजियाबाद सहरको प्रहरीले प्रहरी कार्यालयमा बोलायो । प्रहरीको कदम विरुद्ध उनले अदालत गुहारेपछि अदालती आदेशका कारण उनलाई प्रहरीले तत्काल पक्राउ गर्न त सकेको छैन तर उक्त मुद्दा अझै जीवितै छ । ट्वीटरमा शेयर भएको एक घृणाजन्य अपराधको भिडियोको विषयमा सोधपुछका लागि प्रहरीले भारतस्थित ट्वीटरका अधिकारीलाई चौकीमा बोलाएको थियो
टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढ्यो

टिकटकको मातृ कम्पनी बाइटडान्सको नाफा दोब्बरले बढ्यो

    प्रकाशित मितिः आइतवार, असार ६, २०७८       |
लोकप्रिय भिडियो एप टिकटकको मातृ कम्पनी बाइट डान्सले गत वर्ष सन् २०२० मा आफ्नो आम्दानी दोब्बर बनाउन सफल भएको छ । चिनियाँ कम्पनी बाइटडान्सले आफ्ना कर्मचारीहरुका लागि जारी गरेको एक आन्तरिक सञ्चारपत्र अनुसार सन् २०२० मा कम्पनीले कूल ३४ अर्ब ३० करोड डलर आम्दानी गरेको छ । यो आम्दानी सन् २०१९ को भन्दा १ सय ११ प्रतिशतले बढी हो । बाइटडान्सको आम्दानीमा भएको यो अतिउच्च वृद्धिदरले टिकटकको बढ्दो विश्वव्य
सङ्कटमा रगतको अभाव टार्ने प्रयास

सङ्कटमा रगतको अभाव टार्ने प्रयास

    प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८       |
दमौली,  जेठ (रासस) :  कोरोना कहर र निषेधाज्ञाका कारण रक्तदानका कार्यक्रम ठप्प छन् । यसअघि नियमितरूपमा रक्तदान हुँदै आए पनि कोरोना कहरले रक्तदानका कार्यक्रम रोकिएका छन् । नियमित रक्तदानले दमौली अस्पतालमा डायलासिसलगायतका बिरामीले सहजरूपमा रगत पाइरहेका थिए । गत वैशाख २२ गतेदेखि निषेधाज्ञा लागू भएपछि यहाँ रगतको अभाव छ । बिरामीले सहजरूपमा रगत पाउन सकेका छैनन् । रगतको अभाव टार्ने प्रयासस्वरुप लाय
अमेरिकाद्वारा टिकटक र विच्याटमाथिको प्रतिबन्ध फुकुवा

अमेरिकाद्वारा टिकटक र विच्याटमाथिको प्रतिबन्ध फुकुवा

    प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८       |
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ एपहरु टिकटक र विच्याटमाथिको प्रतिबन्ध फुकुवा गरेका छन् । यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । यद्यपि ट्रम्पको उक्त आदेश विरुद्धमा श्रृंखलाबद्ध रुपमा अदालतमा मुद्दा परेसँगै कार्यान्वयनमा आउन सकेको थिएन । अन्ततः बाइडेन प्रशासनले टम्पकालीन सो कार्याकरी आदेश खारेज गर्दै चीन
४८ जडिबुटीबाट बनेको औषधि निःशुल्क वितरण

४८ जडिबुटीबाट बनेको औषधि निःशुल्क वितरण

    प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८       |
काठमाडौं । कोरोना संक्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी एवं चिया ९काँढा० ३१ जिल्लाका ११० स्थानबाट निःशुल्क वितरण भइरहेको छ । आयुर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी गुर्जो अभियानकर्मी आन्तरिक राजश्व विभाग धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले गुर्जोका औषधि निःशुल्क वितरणको व्यवस्था मिलाएको हो । आयु
बेलायतमा भेटियो जलपरीको कंकाल

बेलायतमा भेटियो जलपरीको कंकाल

    प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८       |
काठमाडौं । बेलायतको लिभरपूल शरहको मर्सीसाईस्थित समुद्रि किनारमा पार्टी गर्न पुगेका एक परिवारले जलपरीको कंकाल भेटाएका छन् । उक्त परिवारले कंकालको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेसँगै अहिले भाइरल बनिरहेको छ । जमिनमा मात्रै मानविय बस्ती भएको दावी गरिरहेको विश्वलाई यो कंकालको तस्वीर फेरि हैरानीमा पारेको छ । विश्वभर खलबली मच्चिएको छ । डेलीमेलको रिपोर्ट अनुसार १ जुनमा यूकेका क्रिस्टी जोन्स आफ
सेर जनधनको क्षति हुँदा कसले दिन्छ क्षतिपूर्ति ?

सेर जनधनको क्षति हुँदा कसले दिन्छ क्षतिपूर्ति ?

    प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८       |
निजी कम्पनीहरुको आगमनसँगै अहिले अन्तरिक्षमा यानहरुको आवागमन पनि बढिरहेको छ । यो सँगै पृथ्वीको कक्षबाट अन्तरिक्ष फोहोरको रुपमा स्याटेलाइटका टुक्रा, यान तथा स्पेस स्टेसनका फोहोरका टुक्राहरु समेत पृथ्वीमा खस्ने क्रम बढ्नेछ । हालै २० हजार किलो तौल भएको चिनियाँ स्याटेलाइटको भिमकाय टुक्रा अनियन्त्रित भएर माल्दिभ्स नजिकैको हिन्द महासागरमा खस्यो । यसअघि सन् २०२० को मे महिनामा पनि चीनको एक अर्को रकेट पन
बाँकेमा थप ५ जना संक्रमितको मृत्‍यु

बाँकेमा थप ५ जना संक्रमितको मृत्‍यु

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८       |
नेपालगञ्ज । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५ः३० बजे साँझदेखि मंगलबार बिहान ८ः४५ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। कोरोना व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १ जना बाँके, १ जना कैलाली र १ जना सल्यानका रहेका छन् । भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका, ६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार
‘आइफोन–१३’मा प्रयोग हुने डिस्प्ले सामसङले बनाउने

‘आइफोन–१३’मा प्रयोग हुने डिस्प्ले सामसङले बनाउने

    प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८       |
एजेन्सी अर्को वर्ष सार्वजनिक हुने अनुमान गरिएको ‘आइफोन–१३’को डिस्प्ले सामसङले उत्पादन गर्ने भएको छ। द इलेकका अनुसार सन् २०२१ मा एप्पलले करिब १८ करोड आइफोन बेच्ने योजना बनाएको छ र यी उपकरणमा प्रयोग हुने डिस्प्ले उत्पादनको जिम्मा सामसङले पाएको हो। सामसङ डिस्प्ले कम्पनीले आइफोनका लागि ओएलइडी प्यानल डिस्प्ले उत्पादन गर्नेछ, जुन ‘आइफोन–१२’का मोडल र अर्को वर्ष सार्वजनिक हुने ‘आइफोन–१३’मा प्रयोग
अनि ट्वाइलेटको झ्यालबाट हामफालेर ज्यान जोगाएँ – सदीक्षा गैरे, नर्स

अनि ट्वाइलेटको झ्यालबाट हामफालेर ज्यान जोगाएँ – सदीक्षा गैरे, नर्स

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८       |
मेरो नाइट डियूटी थियो । बिहीबार राति सात बजे अस्पताल पुगिसकेको थिएँ । पीपीई लगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्री लगाएर कोभिड वार्डमा छिरें । बेड नम्बर १३ मा रहेका बिरामी गम्भीर अवस्थामा थिए । बिरामीको स्याचुरेसन डाउन हुँदै गइरहेको थियो । डियूटीमा रहेका दुई जना डाक्टर र चार जना नर्सहरु बिरामीको उपचारमा ब्यस्त थिए । उनलाई बचाउन सबै प्रयास जारी राखेका थियौं । तर पनि हामीले बचाउन सकेनौं । उनको मृ
स्पेस स्टेशनमा वैज्ञानिकहरुले उमार्दैछन् तोरी

स्पेस स्टेशनमा वैज्ञानिकहरुले उमार्दैछन् तोरी

    प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७८       |
विश्वका धेरै मानिस अन्तरिक्षमा पुग्ने सपना देख्छन् । कसैलाई मंगल ग्रह त कसैलाई चन्द्रमाको यात्रा गर्ने रहर होला । मंगल ग्रह र चन्द्रमामा जीवन सम्भव छ या छैन भन्ने विषयमा धेरै अध्ययन चलिरहेका छन् । यसैबीच इन्टरनेशनल स्पेस स्टेशन अर्थात (आईएसएस) मा रहेका एस्ट्रोनट्स्हरुका लागिताजा तरकारी पठाइएको छ । यसमा यसमा चिनियाँ साग पाक चोई पनि समावेश छ । पाक चोई साग निकै स्वादिस्ट र पौष्टिक तत्वले भरिपूर्ण