17 May 2024  |   शनिबार, जेष्ठ ५, २०८१

मुख्य समाचार

जंगलमा वेवारिशे शिशु फेला

    प्रकाशित मितिः बिहिबार, मंसिर २४, २०७२       |
कोहलपुर, मंसिर २४ बाँके कचनापुर ८ स्थित जंगलमा एक शिशु वेवारिसे अवस्थामा फेला परेका छन् । अन्दाजी दुइ–तीन महिनाका शिशु कचनापुरस्थित दुर्गा भवानी सामुदायिक वनमा बुधबार वेवारिसे अवस्थामा फेला परेका हुन् । जंगलमा बेलको रुखमुनी सुताइराखेको अवस्थामा फेला परेको प्रहरी चौकी ढकेरीले जनाएको छ । बच्चा रोएको सुनेपछि साइकल यात्रीले अन्य प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी ढकेरीका इन्चार्ज प्रहरी सहायक नि

कटुवा पेस्तोल र गोली सहित पक्राउ

    प्रकाशित मितिः बिहिबार, मंसिर २४, २०७२       |
केशव राना कोहलपुर, मंसिर २४ कटुवा पेस्तोल र गोली सहित बाँकेमा एकजना पक्राउ परेका छन् । बुधबार बिहान नेपालगञ्ज उपमहानगरपालिका २६, मनिकापुरबाट ४० वर्षिय अशोक कुमार बर्मालाई कटुवा पेस्तोल र विभिन्न गोलीहरु सहित पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ । त्यस्तै सोही ठाउँ बस्ने जगतराम लोनियाको घरबाट पनि गोलीहरु बरामद गरिएको छ । जगतराम लोनिया चोरीमा संलग्न भएको आशंकमा यसअघि नै पक्राउ परिसकेका छन् । ब

मन्त्रीका लागि दुलही माग्दा…

    प्रकाशित मितिः बुधबार, मंसिर २३, २०७२       |
काठमाडौं – ‘मन्त्रीका लागि बिहे गर्न केटी चाहियो’, यत्ति ६ वटा शब्द बोले पुग्छ, केटी दिनेको लस्करले टुँडिखेल धान्दैन । तर, नेपाल सरकारका बहालवाला मन्त्रीका लागि दुलही माग्न गएका मान्छेले दुलही त ल्याएनन्, बरु महिलाकी आफन्तका कुरा सुनेर हिस्स पर्दै फर्किएका छन् । अहिलेका सरकारका एक मात्र अविवाहित मन्त्री हुन्, शेरधन राई । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय सम्हालेका ४५ वर्षीय उनी अनुहार र जीउडाल

जाडोमा स्वस्थ रहने ११ उपाय

    प्रकाशित मितिः बुधबार, मंसिर २३, २०७२       |
२०७२ मंसिर २३ गते शरीरलाई क्रियाशील राख्ने जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ । खानपानमा ध्यान दिने जाडो

अख्तियारसँग एमाले–एमाओवादी आक्रमक, काँग्रेस मौन

    प्रकाशित मितिः बुधबार, मंसिर २३, २०७२       |
मंसिर २३ काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनका लागि पत्र काटेका २९ प्रभावशाली अनुहारमा आफ्ना पार्टीका वरिष्ठ नेतासमेत परेपछि सत्तारुढ प्रमुख दुई बामपन्थी दलभित्र तरंग पैदा भएको छ । तर, विपक्षी काँग्रेसले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया बाहिर ल्याएको छैन् । अख्तियारको पत्र काण्ड एमालेको चितवन भेला र एमाओवादीको पेरिसडाँडामा जारी केन्द्रीय समिति बैठकमा बहसमा आयो । सो पा

लोकसेवाले माग्यो ५ सय ५१ जना शाखा अधिकृत

    प्रकाशित मितिः बुधबार, मंसिर २३, २०७२       |
काठमाडौं – लोकसेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)का कर्मचारीको लागि विज्ञापन गरेको छ । बुधबार सूचना प्रकाशित गरी लोकसेवाले विभीन्न समूहका ५ सय ५१ जना अधिकृत माग गरेको हो । व्यवस्थापिका संसद, न्याय, प्रशासन, परराष्ट्र र लेखापरीक्षणका लागि ति कर्मचारीको माग गरीएको हो । व्यावस्थापिका संसदसेवामा खुल्ला तीनजना, महिला १ र आदिवासी जनजाती १ गरी पाँच जनामाग गरिएको छ । न्यायसेवा अ

मधेसी मोर्चाका नेतासँग किन भेट्न मानेनन् मोदी ? वार्तामा बस्न दिल्लीको दबाब

    प्रकाशित मितिः बुधबार, मंसिर २३, २०७२       |
काठमाडौं, २३ मसिंर । चार दिने भारत भ्रमणमा रहेका मधेस आन्दोलनका नेतृत्वकर्तासँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्न मानेनन् । आन्दोलनमा भारतको थप समर्थन पाउन दिल्ली गएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु मोदीलाई नभेटेरै बुधबार स्वदेश फर्किएका छन् । उनीहरुलाई वार्तामा बस्न भारतका सबै पक्ष र स्वयं मोदी सरकारले दबाब समेत दिएको छ । भारतको माथिल्लो सदन राज्यसभामा सा

मजदुरीका लागि भारत जानेको संख्या बढ्दो

    प्रकाशित मितिः बुधबार, मंसिर २३, २०७२       |
राम बहादुर रावत कोहलपुर, मंसिर २३ भारतले गरेको नाका बन्दीको कुनै प्रभाव नगरी मध्यपश्चिमाञ्चलका अधिकांश जिल्लाका युवाहरु मजदुरीका लागि भारत जानेको संख्या दिन प्रति दिन बढ्दै गएको पाइन्छ । बाँकेको रुपौडिया नाका हुँदै भारतमा मजदुरीका लागि जानेको संख्या बढ्दो रहेको छ । ‘देशमा रोजगारी छैन्, त्यसैले भारतमा गएर काम गरि घर खर्च चालउँछु’, जाजरकोट दशेराका नर बहादुर रावतले बताए । घरमा लागेको ऋण मजदुरी गरी

भारत आउने चारमध्ये तीन मधेसी नेता निर्वाचनमा पराजित : भारतीय संसदमा उठ्यो आवाज –

    प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२       |
काठमाडौँ : नेपालबारे भारतको संसदको माथिल्लो सदन राज्यसभामा सोमबार भएको बहसमा मणिशंकर अय्यरले गम्भीर प्रश्न उठाए- भारत आउने चार जनामध्ये तीन मधेसी नेता निर्वाचनमा पराजित भएका हुन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्‍भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव अहिले भारत

मणिशंकर भन्छन्- नाकाबन्दी भारतले हैन, मोदी सरकारले गरेको हो

    प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२       |
मणिशंकर अय्यर मधेसका ११ सभासदले मात्र संविधानको विपक्षमा मतदान गरेका छन् । अरुले समर्थन गरेका छन् । हामी कहाँ चार मधेसी नेता आएका छन्, तर, उनीहरु धेरै चुनाव हारेका छन् । कसले मधेसको नेतृत्व गर्छ ? नेपाललाई गलत व्यवहार गर्न प्रधानमन्त्रीले भनेका थिए ? सात वर्ष लगाएर नेपालमा राष्ट्रिय सहमति बनेको छ, त्यसलाई हामीले अवमूल्यन गर्ने ? हामीले हाम्रो संविधान १२२ पटक संशोधन गर्‍यौं, हामीले नेपाललाई क

दैलेखको ग्यास र पेट्रोल खानी, एक महिनाभित्रै उत्खनन् प्रकृया सुरु हुने

    प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२       |
दैलेख–नाकाबन्दीले देशमा ग्यास र पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको बेला दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन्को लागि एक महिनाभित्रै प्रकृया सुरु हुने भएको छ। खानी तथा भू–गर्भ विभागले तत्काल उत्खनन् गर्न सम्भावित क्षेत्र भएको पुष्टि गरेपछि उद्योग मन्त्री सोमप्रसाद पाण्डेले दैलेखमा रहेको खानीमै आएर पत्रकारहरुसँग एक महिनाभित्र उत्खनन् प्रकृया सुरु हुने बताएका हुन्। भू–गर्भवि

बलिउड नायिकाको ‘स्कीन सर्जरी’का लागि नेपाली चेली बेचिएको आशंका

    प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२       |
महिलाको नेटवर्क व्यापार हुन थाल्यो : सुनिता दनुवार २१ मंसिर, काठमाडौं । बलिउड नायिकाहरुको छाला प्रत्यारोपणका लागि समेत नेपाली किशोरीहरुको बेचबिखन हुन थालेको आशंका गरिएको छ । केही भारतीय पत्रकारहरुले बेचबिखनविरुद्ध क्रियाशिल नेपाली अधिकारकर्मीहरुसँग यसबारेमा जिज्ञासा राखेपछि नेपाली चेलीहरुको छाला बाहृय मुलुकमा सर्जरीका लागि प्रयोग हुन थालेको आशंका गरिएको हो । ‘हामीले अहिलेसम्म यस्तो घटना फेल