नापी कार्यालय बाँकेमा आगलागी, नियन्त्रणको प्रयास जारी



बाँके ।

नापी कार्यालय बाँकेमा आगलागी भएको छ । केहीबेर अघिबाट भेरी अस्पताल नजिकै रहेको नापी कार्यालयमा आगलागी भएको हो ।

अहिले आगो नियन्त्रणको लागि दमकल र सुरक्षाकर्मीहरु खटिएका छन् । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २८ गते शनिबार