कोहलपुर : बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा बिबिएस पहिलो सेमेस्टारको कक्षा कमिटी गठन गरिएको छ । बुधबार बागेश्वरी बहुमुखी क्याम्पसका नेता युवराज विष्टको अध्यक्षतामा सम्पन्न बैठकले कक्षा कमिटी गठन गरेको हो । बिबिएस पहिलो सेमेस्टारको कक्षा कमिटीको अध्यक्षमा बखतबहादुर शाही चयन भएका छन् ।
उपाध्यक्षहरुमा रेणुका उपाध्याय,सुरबहादुर शाही र सचिवमा प्रमिला शाही चयन भएका हुन् । यस्तै सह सचिवहरुमा विभा विक र अग्रज शाही र कोषाध्यक्षमा भवगति सिंह ठकुरीलाई चयन गरिएको हो । यो नेपाली कांग्रेस निकट विद्यार्थीहरुको कमिटी हो ।
प्रकाशित मिति : २०७८ चैत २ गते बुधबार










प्रतिक्रिया दिनुहोस्