शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रबाट जनर्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको छ।
उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन।
शर्माले माओवादीबाट आफू र पम्फा भुसाल मन्त्री बन्ने निश्चित भएको बताए।
‘हाम्रो पार्टीबाट पहिलो चरणमा म पम्फा जी जाने निश्चित भएको छ’, शर्माले भने, मन्त्रालय भने टुंगो लागेको छैन।
प्रकाशित मिति : २०७८ असार २९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्