सर्वाेच्च अदालतको आदेश आउनासाथ जनार्दन शर्माले भने: प्रतिगमन परास्त भो



सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँग प्रतिगमनको हार भएको टिप्पणी नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले गरेका छन्।

अदालतको निर्णय सार्वजनिक हुनासाथ पूर्वमन्त्रीसमेत रहेका शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिगमन परास्त भो।’

  • No tags available
प्रकाशित मिति : २०७८ असार २८ गते सोमबार