नालाको उचित व्यवस्थापन हुन नसक्दा कोहलपुर १२, चप्परगौडीस्थित एक घर अगाडिको बाटो पानीले भास्सिएको अवस्थामा । सोको निरीक्षणका लागि कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधवप्रसाद शर्मा सहितको टोली पुगेको थियो । नालाको उचित व्यवस्थापनका लागि नगरपालिकाले पहल थालेको छ । तस्विरः मिसन

प्रकाशित मिति : २०७३ असार ११ गते शनिबार









प्रतिक्रिया दिनुहोस्