काेहलपुर उवासघ मतगणना: लाेकतान्त्रिक समुहका श्रेष्ठ विजयी



काेहलपुर ।

काेहलपुर उद्योग बाणिज्य सघकाे एशोसिएट सदस्यमा लोकतान्त्रिक समूहका दिपनारायण श्रेष्ठ विजयी भएका छन् ।

केहिबेर अघि सम्पन्न मतगणना अनुसार उनी एशाेसिएट सदस्यमा विजयी भएका हुन् ।

अहिले अन्य पदहरुकाे समेत मतगणना भईरहेकाे छ । यसअघि बस्तुगत सदस्यमा टक बस्याल विजयी भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन २२ गते शनिबार