बाँकेमा शनिवार थप १० जनामा कोरोना संक्रमितहरु थपिएका छन् ।
पछिल्लो चौबिस घण्टामा भेरी अस्पतालको ल्याव गरिएको पीसीआर परीक्षणमा थप १० जना संक्रमित थपिएका हुन् । थपिएकामध्ये अधिकांश संक्रमितहरु नेपालगञ्ज उप–महानगरपालिकाका रहेका छन् ।

प्रकाशित मिति : २०७७ भदौ १३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्