कोहलपुर अपडेट ः  फोटो फिचरमा,घाईतेको सख्या २४ पुग्यो,,एम्बुलेन्स अभाव 



कोहलपुर ।

बाँकेको कोहलपुर क्षेत्र विहानै देखि निकै तनावपुर्ण छ । अहिले सम्म २४ जना भन्दा बढी घाईते भएका छन् । प्रहरी र विद्यार्थीहरुका सबै भन्दा बढी घाईते भएको अवस्था छ ।

विद्यार्थी सहित ईकाला प्रहरी कार्यालयका प्रमुख सहित दर्जनै घाईते भएक छन् ।

कोहलपुरको मुख्य सडक क्षेत्रमा विद्यार्थी ट्रकले किच्दा स्थिति निकै तनावपुर्ण अवस्थामा रहेको हो ।

ट्रकले किच्दा विद्यार्थी प्रकृति चन्द गम्भिर घाईते भएकी छन्

भने अन्य एक विद्यार्थी पनि गम्भिर रहेको जनाईएको छ ।

यस्तै गम्भिर घाईतेलाई थप उपचारको लागि हेलिकप्टर कोहलपुर आईपुगेको छ ।

क कसलाई हेलिकप्टर मार्फत लगिएको हो भन्ने यर्थात जानकारी आई सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार