कोहलपुर।
बाँकेको कोहलपुरमा मानव बेचविखन विरुद्ध प्रभातफेरी कार्यक्रम कोहलपुरमा गरिएको छ ।

‘सरकारको प्रतिबद्धता, मावन बेचविखन तथा ओसारपसारको नियन्त्रणमा हामी सबैको एक्बद्धता’ भन्ने मूल नाराका साथ १३औं मानव विचेविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम कोहलपुरमा सम्पन्न गरिएको हो ।
कोहलपुर नगरपालिका भित्रका तिन वटा विद्यालयमा १३ औं मानव विचेविखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा मानव बेचखन विरुद्ध सचेतना कार्यक्रम गरिएको छ ।







प्रकाशित मिति : २०७६ भदौ २० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्