यौन दुव्र्यवहारको विरोध तथा सचेतना ¥याली



कोहलपुर,२१ चैत/  ‘हिंसा रहित समाज हाम्रो कमाना’ भन्ने नाराका साथ बैजनाथ गाँउपालिका स्तरीय बाल क्लब संजालले बालिकामाथि हुने यौन दुव्र्यवहारको विरोध तथा सचेतना ¥याली मंगलबार कोहलपुरमा सम्पन्न गरेको छ ।

साथै जिल्ला बाल क्लब संजाल, जिल्ला किशोरी संजाल र नेपालगंज उपमहानगर बाल क्लब संजालको समन्वय गरिएको सो कोहलपुरको चौराहबाट सुरु भइ न्युरोड, एन. टि.भी रोड हुँदै साभmा चौक पुगेर पुनःचौरहा पुगि कोण सभामा परिणत भएको थियो ।

‘बाल बालिकाको संरक्षण गर’ ‘अपराधीलाई संरक्षण गर्न पाइन्दैन’ ‘अपराधिलाई कारवाही गर’ ‘हत्यारालाई फाँसी दे’ ‘बलत्कारीलाई फाँसी दे’ ‘बाल बालिकाको मुद्दा राजनीतिक मुद्दा बनाउन पाइन्दैन’ जस्ता प्ले कार्ड बाकेर सहभागीहरु ¥याली सहभागी भएका थिए ।

बैजनाथ गाउँपालिका बाल क्लब संजालका अध्यक्ष खगेन्द्र बुढाको सभापतित्वमा भएका सो कार्यक्रममा विभिन्न बाल क्लब किशोरी क्लब तथा बैजनाथका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २१ गते बुधबार