दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा : बिक



दैलेख,२७ माघ/  दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा कुलबहादुर बिक विजयी हुनुभएको छ ।

गयराति सम्पन्न मतगणना अनुसार बिकले ८ सय ५५ मत प्राप्त ल्याउनुभयो भने उहाँका प्रतिद्वन्दी नरेन्द्रबहादुर थापाले ७ सय ८४ मत ल्याउनुभएको छ ।

बिहीबारदेखि सुरु भएको संघको अधिवेशनले १७ सदस्यीय कार्यसमिति गठन गर्दै सकिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २७ गते शनिबार