काठमाडौँ ।
मुक्तिनाथ विकास बैंकले एकैपटक दुई कम्पनीलाई प्राप्ति गर्ने भएको छ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने भएको हो ।
सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि मुक्तिनाथ विकास बैंकले समझदारी पत्रमा हस्ताक्षरसमेत गरेको छ । योसँगै यी कम्पनीहरुको आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरिएको छ ।
प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार









प्रतिक्रिया दिनुहोस्