कोहलपुर नगरपालिका वडा न. १०को कार्यालयमा वडाका जेष्ठ नागरिकहरुको भेला गरि जेष्ठ,अपाङ र अतिबिपन्न नागरिकहरु २३ जना लाई कोहलपुर नगरपालिकाका वडा अध्यक्ष निम बहादुर चलाउने(निरज) वडा सदस्य ओम प्रकाश बर्नवाल,हरि प्रसाद थारु कोहलपुर नगरपालिका प्रशासकिय अधिकृत हरि कुमार ओली,वडा सचिव मिन बहादुर पुनले बितरण गरेका छन ।