नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित



काठमाडौं ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । बिहीबार राष्ट्रियसभाबाट बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दिएका थिए । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिएका हुन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार