नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सदस्यहरूलाई चुनावमा होमिन अपिल सहित पत्र पठाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टीमार्फत आफ्नो हस्ताक्षर सहितको पत्र पठाएका हुन् । उक्त पत्रमा उनले पार्टी सदस्यहरूलाई बहुमत सिटका निम्ति क्रियाशील हुन आग्रह गरेका छन् ।
यस्तो पत्र पार्टीका ६ लाख ६३ हजार पार्टी सदस्यलाई नै पठाइएको जनाइएको छ ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार









प्रतिक्रिया दिनुहोस्