कैलाली-१ बाट रेशम चौधरीले दर्ता गराए उमेदवारी



रेशमलाल चौधरीले कैलाली क्षेत्र नम्बर- १ बाट उमेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले उमेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगले मंगलबार (माघ ६) उमेदवार मनोनयन दर्ता गर्ने समय तोकेको छ । जसअनुसार आज मुलुकभर उमेदावरी दर्ता भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार