बाख्राको जस्तो आवाज भन्दै प्रतियोगिताबाट निकालिएकी साकिरा



साकिरा ११ वर्षको हुँदा विद्यालयमा भएको सामुहिक गायन प्रतियोगितामा शिक्षकले बाख्राको जस्तो आवज निकालेको भनेर प्रतियोगिताबाट बाहिर निकालेका थिए र तर गायनबाट करियर बनाउने उनलाई रेजेक्सनको वेवास्था गर्दै अगाडि बढेकोले अहिले विश्वसंगीतमा सफलताको चुचुरोमा पुगेकी हुन् ।

आफ्ना संगीत शिक्षकले उनलाई बाख्राको जस्तो आवाज निकालेको भन्दा आश्चर्य लाग्नुका साथै केही समय ठिकै भनेको होला भन्ने पनि लागेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १५ गते शुक्रबार