फागुनको पहिलो साता सार्वजनिक गर्ने रास्वपाको तयारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुनको पहिलो साता वाचापत्र सार्वजनिक गर्ने भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि रास्वपा वाचापत्र लेखन कार्य जारी जारी राखेको छ ।

उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टिमले प्रवक्ता मनिष झाले बताए। रास्वपाले वाचापत्र लेख्नको लागि वाग्लेको नेतृत्व ‘वाचापत्र मस्यौदा कार्यदल’ बनाएको थियो। उनका अनुसार वाचापत्र फागुन पहिलो सप्ताह सार्वजनिक गर्ने तयारी हुँदै छ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार