आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका नेता सुर्य ढकालले मनोनयन दर्ता गराएका छन् । ढकालले निर्वाचन कार्यतालिका अनुसार बाँके निर्वाचन क्षेत्र नम्बर १ को मुख्य निर्वाच अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
उनी एमालेबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ मा २०७९ सालमा संसदीय निर्वाचनमा भाग लिएर निवार्चित समेत भएका थिए । उनले लोकतान्त्रिक–वाम गठबन्धनबाट पूर्व युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्