रास्वपाबाट धादिङ-१ मा आशिका तामाङ उम्मेदवार



काठमाडौं ।

आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् ।

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार