गगन पोखरेलको लोकदोहोरी गीत ‘तारासँगै जुन ’म्युजिक भिडियो सार्वजनिक



कोहलपुर :  लोकगायक गगन पोखरेलको लोकदोहोरिी गित तारासँगै जुन सार्वजनिक भएको छ । उक्त गीतमा लय र शब्द पोखरेल कै रहेको छ ।

गीतमा स्वर शान्ति श्री परियार र गगन पोखरेलले दिएका छन् । विनोद बाजुरालीले एरेन्ज रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतलाई खड्क बाजुरालीले मिक्सिंग गरेका छन् । गीतमा अभिनय गणेश सेन्चुरी,जुना गुरुंग र प्रकाश खड्काको अभिनय रहेको छ । गीत निर्देशन भने गणेश सेन्चुरीले गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर २५ गते आइतबार