सुर्खेत २ मा कांग्रेसका थानी अगाडि, पछ्याउँदै एमाले



सुर्खेत २ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। प्रारम्भिक नतिजा अनुसार कांग्रेसले अग्रता लिएको छ।

अहिलेसम्म २७ सय ५० मतगणना हुदा कांग्रेसका हृदयराम थानीले १४०० ल्याएका छन्। यस्तै नेकपा एमालेका अमृतकुमार बिसी ले १३१६ ल्याएर थानी पछइरहेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार