दैलेख १ मा एमालेको अग्रता



दैलेख : दैलेख क्षेत्र नम्बर १ मा एमालेले अग्रता लिएको छ।

 

एमालेका रविन्द्रराज शर्माले २७ समाजवादीका अम्मरबहादुर थापाले १५ र राप्रपाका कुन्ति कुमारी शाहिले ३ मत प्राप्त गरेकी छन्। यतिखेर मतगणना जारी छ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार