19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सञ्चारकर्मी रुपा चौधरीको थारु गित साली भाट-२ सार्वजनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १२, २०७९  

कोहलपुर : सञ्चारकर्मी रुपा चौधरीको थारु गीत साली भाटु -२ सार्वजनिक भएको छ । सञ्चारकर्मी चौधरी र रोशन रतगैयाको स्वरमा सजिएको थारु गीत सार्वजनिक भएको हो ।

उक्त गीतको शब्द सुशिल दहितको रहेको छ । गीतको एजेन्ज गायक रोशनले नै गरेका हुन् ।

यसअघि पनि सञ्चारकर्मी चौधरीको स्वरमा रहेको साली रुपनी-२ को अडियो भर्जन युट्युवमा सार्वजनिक भएको थियो । चौधरी बाँकेको कोहलपुरमा रहेको रेडियो मिसनमा आवद्ध छिन् ।

रुपा चौधरीको गीत साली भाटु-२ को गीतको युट्युव लिंक

 

चौधरीको स्वरमा रहेको यसअघि साली रुपनी-२ को अडियो गीत

 

प्रकाशित मितिः सोमवार, बैशाख १२, २०७९     3:38:28 PM  |