दैलेख वेस्तडाबाट सुर्खेत आउँदै गरेको यात्रुबहाक गाडी दुर्घटनाः एक जनाको मृत्यु, उद्धार जारी



कोहलपुर ।

दैलेखको वेस्तडाबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको यात्रुबहाक गाडी दैलेख सुर्खेत खण्डको लादेमा दुर्घटना भएको छ । केहीबेर ३५ जना बढी सवार गाडी लादेमा दुर्घटना भएको कर्णाली प्रदेश कार्यालय सुर्खेतले जनाएकोछ ।

प्रहरीका अनुसार गाडिमा सवार एक जनाको मृत्यु भएको छ । ३५ जना सवार गाडिमा अन्यहरुको उद्धार कार्य भइरहेको बताइएकोछ । यसबारे थप जानकारी आउँन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ३० गते शनिबार