25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

सेती अस्पतालले बोलायो अवकाश प्राप्त चिकित्सक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८  

कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि अवकाश प्राप्त चिकित्सक बोलाएको छ ।

सरकारले कोरोना महामारी नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि अवकाश पाइसकेका चिकित्सक र स्वास्थ्यकर्मी एक वर्षका लागि करारमा लिन सक्ने निर्णय गरेको थियो ।ujyaaloonline.com

सरकारको निर्णयअनुसार सेतीले सरकारी स्वास्थ्य संस्थाबाट अवकाश पाएका विशेषज्ञ चिकित्सकलाई मार्गनिर्देशन तथा उपचारमा सहयोगको लागि आग्रह गरेको हो ।

प्रकाशित मितिः बुधबार, बैशाख २२, २०७८     4:29:10 PM  |