कोहलपुरको पिपरीमा ट्रकको ठक्करबाट बृद्धाको मृत्यु, पिपरी तनावग्रस्त



कोहलपुर–नेपालगञ्ज सडक खण्डको पिपरीमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

केहीबेरअघि कोहलपुर ९ का भे १ क १६५३ नम्बर ७० वर्षिय बृद्धालाई किच्दा दुर्घटनास्थलमा नै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

अहिले पिपरी तनावग्रस्त बनेको छ । त्यहाँ ठूलो संख्या सुरक्षाकर्मी परिचालन गरिएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ५ गते सोमबार